स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल बनेका छन्।

नेपाली कांग्रेसको तर्फबाट उनी स्वास्थ्यमन्त्री बनेका हुन्।  पौडेललाई शेखर-गगनको सिफारिसमा स्वास्थ्यमन्त्री बनाइएको हो।

काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रदीपले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका हुन् । पौडेले पहिलाेपटक मन्त्री बनेका हुन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय