नेपाली कांग्रेसको संस्थापनइतर समूहले चार जना मन्त्रीको नाम पठाएको छ।

नेता कोइरालाका सचिवालयले चार जनाको नाम सोमबार बिहान पठाइएको जनाएकाे छ। नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले चार जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई पठाएको हो।

सांसदहरू बद्री पाण्डे, प्रदीप पौडेल, रामनाथ अधिकारी र तेजुलाल चौधरीको नाम मन्त्रीका लागि पठाइएको हो। चौधरी युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय