dengue

संघीय संसदको वर्षे अधिवेशन वैशाख अन्तिम साता सुरु हुने भएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार २५ वा २६ वैशाखमा अधिवेशन सुरु गर्ने तयारी छ। वर्षे अधिवेशनलाई बजेट अधिवेशनका रुपमा समेत लिइन्छ। सरकारले प्रत्येक वर्ष १५ जेठमा संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअगाडि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गर्नुपर्छ। वर्षे अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत, छलफल र पारित गरेपछि सरकारले बजेट ल्याउनेछ।

Jhada

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय