काठमाडाैँ – कलाले मनलाई प्रफुल्ल बनाउँछ । त्यही कता आजकल राजधानीका सडक किनाराका भित्ताहरूमा देखिन थालेका छन् ।

काठमाडौँ महानगरपालिकाको सक्रियतामा काठमाडौँलाई सुन्दर सहर बनाउने अभियानमा यसरी सडक किनारालाई चित्रात्मक बनाइएको हो । चित्रकारहरुले भण्डारीले नेवारी परम्परा,कला-संस्कृतिलाई रङ र कुचीको माध्यमबाट चिनाउने काम गरिरहेका छन् ।  महानगरले चित्रकलालाई प्रोत्साहन गर्ने उद्धेश्यले भित्ता रंग्याएको हो । बाटो हिँड्दै गरेकाहरू टक्क रोकिएर, सेल्फी खिच्ने गरेका छन्।
तस्बिर : अभिलेख

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय