dengue

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली अर्पण गरेका छन्।

३०३ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबारको पश्चिम ढोकाअगाडि पुगेर उनले पृथ्वीनारायणको सालिकमा श्रद्धाञ्जली अर्पण गरेका हुन्।

Jhada

यो अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय