dengue

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ खुर्सानी खोलामा गाडीको आवागमन प्रभावित भएको छ।

हुस्सु र कुहिरोले दृश्य कमजोर भएपछि र बाटो चिप्लो भएपछि गएराति केहीबेर दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो। आज बिहानदेखि एकतर्फी गाडी सञ्चालनमा आएका प्रहरीले जनाएको छ ।

Jhada

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अरु ठाउँको मौसम सफा रहने अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय