dengue

काठमाडौँ- नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य मनोनित भएका छन्।

उपसभापति एवं केन्द्रीय  प्रमुख पूर्णबहादुर खड्काले सोमबार विश्वदीप लामिछानेसहितका १८ सदस्य मनोनयन गरेका हुन्।

Jhada

मनोनित दस्यमा कविराज पण्डित, जगदीशचन्द्र पोखरेल, छन्दबहादुर पहराई, बिजुला वर्मा, केदारनरसिंह केसी, रिना उप्रेती (केसी) र वीरेन्द्र यादव छन्।

यस्तै कृष्णप्रसाद पौडेल, भरत प्रसाईं, कमल कार्की, बलदेव तिमिल्सिना, डोलराज भुसाल, प्रताप पौडेल, हजारी नेपाली (वादी), विश्वदीप लामिछाने, नाहिदा परविन, भवानी पन्त, अनार बस्नेत पनि प्रतिष्ठानको सदस्यमा मनोनित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय