dengue

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभीरमा  सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ।

Jhada

हाल उद्धारकार्य जारी छ।

उक्त क्षेत्रनजिकैका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय