dengue

भुटानी राजा जिगमे खेसर नाम्ग्याल वाङ्चुक काठमाडौं आइपुगेका छन्।

आज काठमाडौं आएका उनी आजै स्वदेश फर्कनेछन्।  भारत भ्रमणमा रहेका वाङ्चुक त्यहाँबाट काठमाडौं आएका हुन्।

Jhada

उनी केही घण्टा काठमाडौंमा रहँदा स्वयम्भू तथा बौद्धको दर्शनका लागि पुग्नेछन्। दुवै ठाउँको दर्शन गरेपछि उनी स्वदेश फर्कनेछन् । नेपालमा रहँदा कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय