सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविराम नेपालीले जानकारी दिए । शुक्रबार  भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारले सरकारीकरण गर्ने निर्णय गरेको गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय