राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पुन: पोखरा फर्काइएको छ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई रुपन्देहीमा तीन दिनको बयान सकेर पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार दिउँसाे पोखरा फर्काइएको हो।

उनीमाथि विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय