सरकारले आगामी आर्थिक वर्षमा ५ लाख सुकुम्बासी घरपरिवारलाई लालपुर्जा दिने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्।

उनले कम्तीमा २ लाख जनालाई एक सय दिनको रोजगारी पनि दिने घोषणा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय