सरकारले दुई लाख जनालाइ एक सय दिनको रोजगारी दिने घोषणा गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यसबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहमा सुचिकृत बेरोजगारहरुलाइ सार्वजनिक निर्माण तथा मर्मत सम्भार कार्यक्रममा सहभागी गराई दुइ लाख व्यक्तिलाई न्युनतम एक सय दिनको रोजगारी दिने घोषणा गरेको हाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय