सरकारले एक दशकका लागि कृषिमा लगानी दशकको घोषणा गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले २०८१ देखि २०९१ लाई कृषिमा लगानी दशक घोषणा गरेका छन्।  कृषि क्षेत्रलाई रूपान्तरणकारी क्षेत्रका रूपमा राख्दै लगानी बढाएर उत्पादन र उत्पादकत्व बढाउने उनले बताए। कृषि तथा पशुपन्छी मन्त्रालयका लागि आगामी आर्थिक बर्षको बजेट ५७ अर्ब २९ करोड विनियोजन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय