dengue

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी पुस २५ गतेबाट चिकित्साशास्त्रतर्फ स्नातक (एमबिबिएस) को पठनपाठन सुरु हुने भएको छ।

मधेश प्रदेश सरकार अन्तर्गतमा रहेको प्रतिष्ठानले २५ गतेबाट एमबिबिएसको पठनपाठन सुरु हुने भएको हो। भौतिक पूर्वाधारको स्तरोन्नति, थप उपकरणसहित विशिष्टीकृत ल्याब सञ्चालन तथा विभिन्न फ्याकल्टीका लागि जननशक्ति व्यवस्थापन तथा चिकित्साशिक्षा आयोगले छात्रवृत्तिमा पढ्न सिफारिस गरेका विद्यार्थी भर्ना कार्य सम्पन्न भइसकेको प्रतिष्ठानका उपकुलपति डा.अंकुर साहले बताए।

Jhada

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय