+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

cWoIf bfxfn sf7df8f}F, @ r}t M /fli6«o ;efsf cWoIf gf/fof0fk|;fb bfxfn z'qmaf/ /fli6«o ;efsf] a}7s ;~rfng ub}{ . tl:a/M k|bLk/fh jGt ÷/f;;
अभिलेख
२०८० चैत्र २१, बुधबार १४:५७ गते

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते हुने भएको छ ।

बुधबारको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले निर्वाचनको मितिबारे जानकारी गराएका हुन् । उनले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम निर्वाचन हुने बताए । नियमावली बमोजिम उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम प्रकाशन गर्न संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख