+
Search

ताजा अपडेट +

पपुलर +

रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले पठायो पत्र

अभिलेख
२०८२ बैशाख १७, बुधबार १०:३५ बजे

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले पत्र लेखेको छ।

बुधबार काठमाडौँको कमलादीबाट पक्राउ परेका चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले प्रहरीलाई पत्र पठाएको हो। चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका मुद्दा तथा रिट महाशाखाका महिमान सिंह विष्ट नियन्त्रणमा छन्।

रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र लेखेको हो। त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख