+
Search

ताजा अपडेट +

पपुलर +

कर्णाली पुलबाट हाम फालेका एक युवक अझै बेपत्ता

अभिलेख
२०८० चैत्र १३, मंगलवार १०:५४ गते

कर्णाली पुलबाट हाम फालेका युवक १७ जनामध्ये १ जना अझै भेटिएका छैनन्।

सोमबार पुलमाथिबाट हाम फालेका १७ जना मध्ये लम्कीचुहा नगरपालिका ३ का ३० वर्षका लोकेन्द्र शाही नभेटिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीले शाहीको खोजी भइरहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख