+
Search

ताजा अपडेट +

पपुलर +

माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लियो

अभिलेख
२०८० फाल्गुन २३, बुधबार १२:१७ गते

नेकपा माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधवार संसदीय दलको बैठक बसेर समर्थन फिर्ता लिने निर्णय गरेको नेता हरिबहादुर चुमानले बताए । ‘आजकै निर्णयअनुसार सुरेन्द्रराज पाण्डेलाई दिइएको समर्थन फिर्ता लिइएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख